कारोबार


पेट्रोलको मूल्य बढ्यो, डिजेल-मट्टितेलको घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजेल-मट्टितेलको घट्यो

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार २०:३३, काठमाडौँ

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।

सोमबार विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य २ रुपैयाँ बढेको तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ।

निगमका अनुसार अब काठमाडौंमा पेट्रोदलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १५१ रुपैयाँ पर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad