कारोबार


लक्ष्मी सनराइज बैंक ५.२६ प्रतिशत लाभांश दिने

लक्ष्मी सनराइज बैंक ५.२६ प्रतिशत लाभांश दिने

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १२:६, काठमाडौँ

लक्ष्मी सनाइज बैंकले सेयरधनीहरुलाई ५.२६ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ।

बैंकको २९९औँ सञ्चालक समितिको बैठकले आथिक वर्ष २०८०/८१ को खुद नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। 

जसमा बैंकले बोनस सेयर ५ प्रतिशत र कर प्रयोजनका लािग ०.२६ प्रतिशत लाभांश रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad