कारोबार


यती एअरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने, भाडा कति?

यती एअरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने, भाडा कति?

फाइल तस्बिर


नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १६:२९, काठमाडौँ

यती एअरलाइन्सले भोलिदेखि दैनिक रुपमा भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ। 

भैरहवा–पोखराको उडान समय ११ः०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ः४५ बजे रहेको छ। 

हाललाई एकतर्फी हवाइ भाडा २ हजार ५०० कायम गरिएको यती एअरलाइन्सले जनाएको छ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको संख्या वृद्धि गर्न टेवा पु‍¥याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरु गरेको यती एअरलाइन्सले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad