कारोबार


टाटाको ‘टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका’ : हरेक बुकिङ्‍मा सुनको असर्फी, आईफोन १६ प्रो

टाटाको ‘टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका’ : हरेक बुकिङ्‍मा सुनको असर्फी, आईफोन १६ प्रो

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १७:१७, काठमाडौँ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्न लागेको छ।

धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरू टाटाको टियागो ईभीसँग साट्न सकिने कम्पनीले जनाएको छ।

यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कार्तिक ८, ९, र १० गते टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरूमा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ।

यस मेलामा सहभागी भएर ग्राहकहरूले टियागो ईभीको हरेक बुकिङ्गमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्न सक्ने कम्पनीको भनाई छ।

कम्पनीका अनुसार उल्लेखित अफरहरू धनतेरस एक्सचेन्ज धमाकाको ३ दिनका लागि मात्र लागू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad