नेपाल धितोपत्र बोर्डले लिवर्टी इनर्जी कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको छ।
कम्पनीले १ः०.५ का दरले ७५ लाख कित्ता सेयर हकप्रद निष्कासन गर्न बोर्डमा अनुमति मागेको थियो। बोर्डले कम्पनीलाई स्वीकृत गरेको हो।
कम्पनीको बिक्री प्रबन्धक रहेको प्रभु क्यापिटल लिमिटेडले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको जनाएको छ।
कम्पनीको चुक्ता पुँजी १ अब ५० करोड रुपैयाँ रहेको छ।
33
Shares

प्रतिक्रिया