ad ad

कारोबार


अर्थमन्त्रीको दोस्रो इनिङसँगै सेयर बजारमा भारी गिरावट

अर्थमन्त्रीको दोस्रो इनिङसँगै सेयर बजारमा भारी गिरावट

नेपालखबर
फागुन २१, २०७६ बुधबार १०:०,

डा. युवराज खतिवडा दुई वर्षे कायर्काल समाप्त गरी पुनः अर्थमन्त्री नियुक्त भएको दिन सेयर बजार (नेप्से परिसुचक) ६८ दशमलव ४७ अंकले गिरावट आएको छ।

नेप्से गिरावट हुनको कारण नै अर्थमन्त्रीको सेयरबजारप्रति राम्रो धारणा नरहेको बजारबाट प्रतिक्रिया आइरहँदा आजको परिसुचकले पनि उही कुरालाई प्रसय दिएको हो।

बुधबार १हजार४ सय ४१ बिन्दुमा रोकिको छ। आज १७४ कम्पनी ६७ लाख ७१ हजार १४१ कित्ता सेयर २ अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ रुपैयाँको सेयर कारोबार भएको छ। आज सबै समुहको सूचक गिरावट भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .