ad ad

कारोबार


मुक्तिनाथ विकास बैंकको सञ्चालकमा उमेश कुमार आचार्य, ४ वर्षको कार्यकाल

मुक्तिनाथ विकास बैंकको सञ्चालकमा उमेश कुमार आचार्य, ४ वर्षको कार्यकाल

नेपालखबर
साउन १६, २०८१ बुधबार ११:५९, काठमाडौँ

मुक्तिनाथ विकास बैंकको सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन्। 

बैंकको ३ सय ३२औँ सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। 

उनलाई साउन १६ गतेबाट लागू हुने गरी ४ वर्षका लागि बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .