काठमाडौंमा मंगलबार ठूलो वर्षातका कारण हवाइ उडान प्रभावित भएको छ।
त्रिभुवन विमानस्थलमा हवाइ उडान प्रभावित भएको हो।
खासगरी आन्तरिक उडानमा वर्षातले प्रभाव पारेको छ। बुद्ध एयरका अनुसार उडान रुटको मौसम प्रतिकूल बनेको छ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले ‘इनरुट वेदर’ बिग्रिएका कारण उडान प्रभावित भएको बताए।
1.6k
Shares
प्रतिक्रिया