ad ad

समाज


दैलेख केन्द्रबिन्दु भएर भूकम्प

दैलेख केन्द्रबिन्दु भएर भूकम्प

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ २२, २०८१ मंगलबार १२:०, काठमाडौँ

दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर आज (मंगलबार) भूकम्प गएको छ।

आज बिहान  १०:३० बजे ४ दशमलव १ रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए। 

उनले भने, ‘दैलेखको नेपा आसपास भएर कम्पन भएको  तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .