सरकारले रक्सौल–काठमाडौं रेलमार्गको लगानी मोडालिटी टुंग्याउने भएको छ।
आगामी वर्ष विधि निर्क्यौल गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाउने नीति तथा कार्यक्रममार्फत जानकारी दिएको छ।
जयनगर–बर्दिवास रेलमार्गको बिजलपुरा–बर्दिवास खण्ड तथा बथनाहा–विराटनगर रेलमार्गको निर्माण कार्यलाई तीव्रता दिइनेछ।
पूर्वपश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–चोचा खण्डको निर्माण सम्पन्न गरिनेछ।
केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन कार्य शीघ्र सम्पन्न गरिनेछ।
51
Shares
प्रतिक्रिया