कारोबार


फेरि घट्यो सेयरबजार, १३२ कम्पनीका लगानीकर्ताले गुमाए

फेरि घट्यो सेयरबजार, १३२ कम्पनीका लगानीकर्ताले गुमाए

नेपालखबर
चैत २१, २०८० बुधबार १५:२६, काठमाडौँ

सेयरबजार यो साता लगातार घटेको छ। 

बुधबार ३.४३ अंकले घटेर नेप्से २००६.७८ विन्दुमा रोकिएको हो। योसँगै बजारमा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ रुपैयाँको ६४ लाख ८१ हजार ८ सय ३४ कित्ता सेयर बिक्री भएको छ। 

उक्त कारोबारमा १०३ कम्पनीको सेयर मूल्य बढे पनि १३२ कम्पनीका लगानीकर्ताले गुमाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

१० कम्पनीको सेयर मूल्य भने अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ। 

धेरै बढेका ५ सेयर
कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
गुराँस लघुवित्त १७९६.८० १०
विन नेपाल लघुवित्त १४०१ ९.९७
मानुषी लघुवित्त ९९८ ९.९१
गणपति लघुवित्त ११६१.९० ८.३९
शृजनशील लघुवित्त १०५० ७.६९

 

धेरै घटेका ५ सेयर
कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
रिभर फल्स पावर ३९१ -४.४०
मन्दाकिनी हाइड्रोपावर ४०६.७० -४.०८
बोटलर्स नेपाल तराई १२८०० -३.७६
कर्पोरेट डेभलपमेन्ट बैंक ४२७.१० -३.५९
भूगोल इनर्जी डेभलपमेन्ट ३६२ -३.४७

 

धेरै कारोबार भएका ५ सेयर

कम्पनी कारोबार रकम (रु)
सूर्यज्योति लाइफ इन्स्योरेन्स २५८०५९११६
सर्वोत्तम सिमेन्ट १२६७८५४२७
गुर्खाज फाइनान्स ११७७५४२५१
शिवम् सिमेन्ट ९०३८५६८९
सोनापुर मिनरल्स ५९२६४४१४

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .