ad ad

कारोबार


आज विदेशी मुद्राको मूल्य घट्यो कि बढ्यो? (हेर्नुहोस् सूची)

आज विदेशी मुद्राको मूल्य घट्यो कि बढ्यो? (हेर्नुहोस् सूची)

नेपालखबर
फागुन २०, २०८० आइतबार ५:२३, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

आज धेरैजसो विदेशी मुद्रा हिजो (शनिबार)कै मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ। अर्थात् हिजोको मूल्यमा आज धेरैजसो मुद्राको मूल्य घटवढ भएको छैन। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ १४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। 

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .