चन्द्रागिरि हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा महाप्रबन्धकमा अरुण प्रधान नियुक्त भएका छन्।
कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
माघ २५ गतेदेखि लागू हुने गरी उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।
प्रतिक्रिया