ad ad

कारोबार


सुनको मूल्य घट्यो, चाँदीको कति?

सुनको मूल्य घट्यो, चाँदीको कति?

नेपालखबर
पुस १५, २०८० आइतबार १२:१६, काठमाडौँ

सुनको मूल्य आइतबार घटेको छ भने चाँदीको स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारभन्दा सुन २ सय रुपैयाँ सस्तो भएको हो। 

महासंघका अनुसार आइतबार छापावाल सुन १ लाख २० हजार ५ सय र तेजाबी सुन १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो। 

यता चाँदीको मूल्य १ हजार ४ सय ५५ रुपैयाँमा कायम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .