ad ad

कारोबार


प्रतिसिलिन्डर २ सय १५ रुपैयाँले बढ्यो खाना पकाउने ग्यासको मूल्य, अब कति?

प्रतिसिलिन्डर २ सय १५ रुपैयाँले बढ्यो खाना पकाउने ग्यासको मूल्य, अब कति?

नेपालखबर
असोज १३, २०८० शनिबार २१:११, काठमाडौँ

खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। यसअघि १ हजार ८ सय ९५ मा खुद्रा बिक्रि हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्‍याइएको नेपाल आयल निगमले जनाएको छ। 

निगमका अनुसार आइतबार बिहान १२ बजेर १ मिनेटबाट सो मूल्य लागू हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .