कारोबार


डिश मिडिया नेटवर्कका कार्यकारी उपाध्यक्ष रमेश सापकोटा ‘एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

डिश मिडिया नेटवर्कका कार्यकारी उपाध्यक्ष रमेश सापकोटा ‘एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

नेपालखबर
भदौ १०, २०८० आइतबार १४:२४, काठमाडौँ

डिश मिडिया नेटवर्क लिमिटेडका कार्यकारी उपाध्यक्ष रमेश सापकोटा ‘इन्डिभिजुअल सेस्ल एक्सिलेनस अवार्ड २०२३’ मार्फत सम्मानित भएका छन्।

इन्टरनेट सेवा प्रदायक विधामा प्रदान गरिएको यो सम्मानले कम्पनीप्रति उनले देखाएको असाधारण योगदानको उच्च कदर भएको कम्पनीले विश्वास लिएकोछ।

कम्पनीका अनुसार रमेश सापकोटाको नेतृत्वमा डिशहोम फाइवरनेटले महत्वपूर्ण उपलव्धि हासिल गर्नसमेत सफल भएको छ।

फाइबर नेटवर्कको द्रुत विस्तार र उत्कृष्ट सेवाहरूको साथ, डिशहोम फाइबरनेटले तीन लाख ग्राहकहरू बनाउन सफल भएको छ। यो उपलब्धिले ग्राहकको विश्वास र सन्तुष्टिलाई कायम राख्नको लागि सिमलेस र उच्च गतिको इन्टरनेट प्रदान गर्ने कम्पनीको प्रतिबद्धता छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad