ad ad

कारोबार


व्यक्तिगत अटो कर्जामा २५ लाखसम्मको जोखिम भार एक सय प्रतिशत

व्यक्तिगत अटो कर्जामा २५ लाखसम्मको जोखिम भार एक सय प्रतिशत

नेपालखबर
साउन १२, २०८० शुक्रबार १३:२९, काठमाडौँ

व्यक्तिगत अटो कर्जामा २५ लाखसम्मको जोखिमभार १ सय प्रतिशत कायम भएको छ। व्यक्तिगत हायर पर्चेज तथा व्यक्तिगत अटो लोनमा जोखिमभार कम भएको हो।

राष्ट्र बैंकले शुक्रबार सर्कुलर जारी गर्दै भनेको छ, ‘२५ लाख सम्मको जोखिम भार १ सय प्रतिशत हुने छ।’

यो भन्दा माथिको १ सय ५० प्रतिशत थियो। अब भने २५ लाखसम्मको जोखिमभार घट्ने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .