बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष भ्यूटावर निर्माण नगर्ने भएको छ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले यस्तो घोषणा गरेका हुन्।
भौतिक पूर्वाधार विकासलाई जोड दिने गरी उनले बजेट ल्याएका छन्। यस्तै, आगामी आर्थिक वर्षमा बजेटबाट सडक क्षेत्रमा प्रवेशद्वार पनि निर्माण नगरिने भएको छ।
18
Shares
प्रतिक्रिया