ad ad

कारोबार


नेपालमा रेलमार्ग : एक वर्षमा २ किलोमिटर ट्रयाक बेड निर्माण

नेपालमा रेलमार्ग : एक वर्षमा २ किलोमिटर ट्रयाक बेड निर्माण

नेपालखबर
जेठ १४, २०८० आइतबार १५:५७, काठमाडौँ

एक वर्षमा रेलमार्गको २ किलोमिटर मात्रै ट्रयाक बेड निर्माण भएको छ। २०७७ देखी एक किलोमिटर पनि रेलमार्ग बन्न नसकेको नेपालमा २ किलोमिटर मात्रै रेलमार्गको लागि ट्रयाक बेड बनेको हो। 

पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा  २०७९ असारसम्म ५२.५ किलोमिटर ट्रयाक बेड र ५ रेल्वे पुल निर्माण भएकोमा २०७९ फागुनसम्म ५४.५ किलोमिटर ट्रयाक बेड तथा ७ पुलको निर्माण कार्य सम्पन्न भएको आर्थिक सर्वेक्षणले देखाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .