कारोबार


हेलिकोप्टर दुर्घटना : पाइलटसहित ३ जनाको मेडिसिटीमा उपचार हुँदै

हेलिकोप्टर दुर्घटना : पाइलटसहित ३ जनाको मेडिसिटीमा उपचार हुँदै

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १६:१९, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर दुर्घटनामा परेकालाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको जनाएको छ।

प्राधिकरणले ५ जनामध्ये ३ जना मेडिसिटीमा भर्ना गरिएको बताएको हो। 

दुर्घटनामा परेकामध्ये सुरेन्द्र पौडेल, मनोज थापा र छिरिङ भोटेलाई काठमाडौंमा ल्याइएको हो। 

९एन–एजेजेट हेलिकोप्टर संखुवासभा भोटखोला सिपुङमा दुर्घटना भएको थियो। हेलिकोप्टरमा ५ जना रहेका थिए।

पाइलटसहित ३ जना मेडिसिटीमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .