कारोबार


नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब

नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १३:३५, काठमाडौँ

चालू आर्थिक वर्ष २०७९/०८० मा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुगेको अनुमान गरिएको छ। 

राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरेको हो। 

चालू आव सकिन अझै २ महिना बाँकी छ। 

कार्यालयले २०७९/०८० मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.१६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत पुग्ने अनुमान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .