सिभिल बैंक छोडेका सुनिल पोखरेल विदेशी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने भएका छन् ।
पोखरेल पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंकको सीईओ बन्न लागेका हुन् ।
उनी ३ वर्षका लागि सो बैंकको सीईओ बन्न लागेको बुझिएको हो। उनी बुधबार मात्रै सिभिल बैंकको सीईओबाट बाहिरिएका हुन्। सिभिल बैंक छोडेसँगै उनी टिसाको सीईओ बन्न लागेका हुन्।
36
Shares
प्रतिक्रिया