कारोबार


निगमको अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ देखि बेलुका ७ बजेसम्म खुल्ने

निगमको अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ देखि बेलुका ७ बजेसम्म खुल्ने

नेपालखबर
फागुन ४, २०७९ बिहिबार १६:२१, काठमाडौँ

नेपाल वायुसेवा निगमले आगामी फागुन ५ देखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खोल्ने भएको छ। 

निगमकी प्रवक्ता अर्चना खड्काले उक्त जानकारी दिएकी हुन्। 

उनका अनुसार शुक्रबार, शनिबार र सार्वजनिक विदाको दिन पनि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बिक्री कक्ष खुल्ला रहनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad