कारोबार


आज विदेशी पैसा साट्दै हुनुहुन्छ? यस्तो छ विनिमय दर (विवरण)

आज विदेशी पैसा साट्दै हुनुहुन्छ? यस्तो छ विनिमय दर (विवरण)

नेपालखबर
माघ १५, २०७९ आइतबार ११:५४, काठमाडौँ

अमेरिकी डलर १ को खरिद दर १३०.१४ र बिक्री दर १३०.७४ रुपैयाँ पुगेको छ। 

त्यस्तै युरो १ को खरिद दर १४१.७० रुपैयाँ र बिक्री दर १४२.३६ रुपैयाँ पुगेको छ। 

बेलायती मुद्रा पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१.१३ र बिक्री दर १६१.८७ रुपैयाँ छ भने अस्ट्रेलियन १ को खरिद दर ९२.५३ र बिक्री दर ९२.९६ रुपैयाँ पुगेको छ। 

हेर्नुहोस् कुन मुद्राको भाउ कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .