तपाईंसँग अस्ट्रेलियन डलर छ? छ, भने आज बिक्री गर्दा शुक्रबारभन्दा फाइदा हुनेछ।
नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अस्ट्रेलियन डलरको बिक्रीदर सामान्य बढेको छ।
शुक्रबार १ अ. डलरको बिक्री दर ८९.८१ रुपैयाँ भएकोमा आइतबार बढेर ९०.१८ रुपैयाँ पुगेको छ। त्यस्तै ८९.७६ रुपैयाँ रहेको खरिद दर आज पनि उही नै कायम रहेको छ।
हेर्नुहोस्, कुन विदेशी मुद्राको दर कति पुग्यो?
66
Shares
प्रतिक्रिया