रसुवागढी नाकाबाट नेपाल–चीन दुईतर्फी व्यापार बुधबार बिहानदेखि पुनः सञ्चालन भएको छ।
नाकामा आयोजित एक समारोहमा द्विपक्षीय व्यापार पुनः सुरु भएको घोषणा गरियो। आजै मात्र ६ वटा कार्गो ट्रक नेपाली सामान बोकेर चीनको केरुङ प्रवेश गरेका छन्।

त्यस अवसरमा नेपाल र चीनको स्वशासित क्षेत्रका अधिकारी सहभागी थिए।

कोरोना महामारीसँगै ३ वर्षयता रसुवा नाकाबाट आयात–निर्यात ठप्प भएको थियो।
30
Shares

प्रतिक्रिया