अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशनको तयारी गरेको छ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँ पर्ने गरी उक्त परिमाणमा हकप्रद निष्काशनको लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक र सनराइज क्यापिटललाई सहबिक्री प्रबन्धक नियुक्त गरेको हो।
दुई कम्पनीबीच सो प्रयोजनका लागि २६ गते सम्झौता भएको हो।
कुल १० अर्ब ५९ करोड बराबरको उक्त सेयर रहेको छ।

99
Shares

प्रतिक्रिया