ad ad

कारोबार


तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे अर्को वर्ष पुसदेखि हर्जना गणना हुने

तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे अर्को वर्ष पुसदेखि हर्जना गणना हुने

नेपालखबर
मंसिर ११, २०७९ आइतबार २०:४५, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाले २०८० पुसदेखि तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे हर्जना गणना गरिने भएको छ। 

चालू आवको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो। 

तरलतामा दबाब परेकोले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। 

यसअनुसार तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जना गणना गर्ने व्यवस्था मिलाइने उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .