कारोबार


लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दर

लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दर

नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १६:१७, काठमाडौँ

नेपालको लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दर रनवेमा परेको छ। आर्टमिस एरोडमस्पेसले सार्वजनिक गरेको सूचीमा सोलुखुम्बुको तेन्जिङ–हिलारी एयरपोर्टको धावनमार्ग ३ नम्बरमा परेको हो। 

विश्वभर ४१ हजार विमानस्थल रहेका छन्। आर्टमिस एरोडमस्पेसले विश्वका ६ वटा विमानस्थलका रनवलेलाई सूचमा राखेको छ। 

जसमा पहिलो नम्बरमा स्कटलेन्डको बाररा एयरपोर्ट, दोस्रो नम्बरमा ग्रिसको स्कीयाथोस एलेक्जेन्ड्रोस पापाडिमान्टिस एयरपोर्ट रहेको छ। 

तेस्रो नम्बरमा रहेको तेन्जिङ–हिलारी एयरपोर्ट विश्वको खतरायुक्त विमानस्थलको रुपमा परिचित रहेको छ। विश्वको शिखर सगरमाथा आरोहणकालागि लुक्ला विमानस्थल प्रयोग हुन्छ। ९ हजार ३३४ फिछ उचाईमा विमानस्थल रहेको छ।

नेपालको लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दरमा परेको छ। आर्टमिस एरोडमस्पेसले सार्वजनिक गरेको सूचीमा सोलुखुम्बुको तेन्जिङ–हिलारी एयरपोर्टको धावनमार्ग ३ नम्बरमा परेको हो। 

विश्वभर ४१ हजार विमानस्थल रहेका छन्। आर्टमिस एरोडमस्पेसले विश्वका ६ वटा विमानस्थलका रनवलेलाई सूचीमा राखेको छ। 

जसमा पहिलो नम्बरमा स्कटलेन्डको बाररा एयरपोर्ट, दोस्रो नम्बरमा ग्रिसको स्कीयाथोस एलेक्जेन्ड्रोस पापाडिमान्टिस एयरपोर्ट रहेको छ। 

तेस्रो नम्बरमा रहेको तेन्जिङ–हिलारी एयरपोर्ट विश्वको खतरायुक्त विमानस्थलको रुपमा परिचित रहेको छ। विश्वको शिखर सगरमाथा आरोहणकालागि लुक्ला विमानस्थल प्रयोग हुन्छ। ९ हजार ३३४ फिट उचाइमा विमानस्थल रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad