ad ad

कारोबार


गुराँस लाइफ इन्सुरेन्सद्वारा पीडितको घरमै पुगेर बीमा रकम हस्तान्तरण

गुराँस लाइफ इन्सुरेन्सद्वारा पीडितको घरमै पुगेर बीमा रकम हस्तान्तरण

नेपालखबर
असोज ३१, २०७९ सोमबार २२:०, काठमाडौँ

गुराँस लाइफ इन्सुरेन्स कम्पनी लि. लालबन्दी शाखा कार्यालयले पीडितको घरमै पुगेर बीमा रकम हस्तान्तरण गरेको छ।

शाखा प्रमुख लोक कुमारी काफ्लेले मृत्यु दाबी बापतको रकम रु ६ लाख ८९ हजार ८३१ को चेक पीडित परिवारलाई हस्तान्तरण गरिन्।  

बर्दिबास १० महोत्तरीका फुलमाया घलान र सर्लाहीका धन माया थापा मगरलाई  बीमा बापतको रकमको चेक हस्तान्तरण गरिएको हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .