कारोबार


सर्वसाधारणलाई बैंकहरुको शाखाबाट नयाँ नोट आइतबारदेखि

सर्वसाधारणलाई बैंकहरुको शाखाबाट नयाँ नोट आइतबारदेखि

फाइल तस्बिर


नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १६:६, काठमाडौँ

नयाँ नोट सर्वसाधारणले आइतबारदेखि बैंकहरुकै शाखाबाट पनि पाउने भएका छन्। 

नेपाल राष्ट्र बैंकले त्यसका लागि नयाँ नोट बैंकहरुलाई दिइसकेको जनाएको छ। 

यसअनुसार असोज २ देखि वितरण गर्न भनिएको छ। एक बैंकले उपत्यकाको ५ स्थानबाट वितरण गराउनुपर्ने उल्लेख छ। 

एक व्यक्तिलाई १८ हजार ५ सयको दरले वितरण गर्नुपर्ने उल्लेख छ। त्यसको लागि बैंकहरुले आधिकारिक सूचना जारी गर्नुपर्ने राष्ट्र बैंकले भनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad