ad ad

कारोबार


काठमाडौं महानगरले ल्यायो जनतासँग मेयर कार्यक्रम : हरेक महिना बालेन्द्रले जनतासँग कुरा गर्ने

काठमाडौं महानगरले ल्यायो जनतासँग मेयर कार्यक्रम : हरेक महिना बालेन्द्रले जनतासँग कुरा गर्ने

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह। तस्बिर : विक्रम राई


नेपालखबर
असार ५, २०७९ आइतबार १७:५, काठमाडौँ

हरेक महिना काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जनतासँग कुरा गर्ने भएका छन्। 

प्रत्येक महिना पहिलो आइतबार उक्त कार्यक्रम गर्ने उनले बताएका हुन्। 

११औँ अधिवेशनको पहिलो बैठकमा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले उक्त कार्यक्रमबारे जानकारी दिएका हुन्। 

‘जनतासँग मेयर कार्यक्रम गरेर सर्वसाधारणसँग जोडिने उनले बताए। 

त्यसमा प्रत्यक्ष संवाद हुने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .