NepalKhabar NepalKhabar

कारोबार


कर्णालीमा भौतिक पूर्वाधार तथा सहरी विकासको लागि १० अर्ब ९२ करोड बजेट

कर्णालीमा भौतिक पूर्वाधार तथा सहरी विकासको लागि १० अर्ब ९२ करोड बजेट

नेपालखबर
असार १ , सुर्खेत

कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार तथा सहरी विकासको लागि १० अर्ब ९२ करोड बजेट विनियोजन गरेको छ। 

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट भाषणमा उक्र रकम विनियोजन भएको बताएको हुन्।  

यसमा सडक गुरु योजना १ वर्ष भित्रमा सुरु गर्ने उल्लेख छ। यही गुरुयोजनाअनुसार मात्रै सडक र पुलहरु निर्माण गर्ने बताएको हो। प्रत्येक जिल्लामा प्रदेश महत्वको सडक आयोजना निर्माण हुनेछ। 

कर्णाले प्रदेशले १ घण्टा भन्दा बढिको दुरु हिड्नु नपर्ने गरी झोलुंगे पुल निर्माण हुने जस्ता कार्यक्रमहरु समावेश भएको छ।

असार १, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.