कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार तथा सहरी विकासको लागि १० अर्ब ९२ करोड बजेट विनियोजन गरेको छ।
कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट भाषणमा उक्र रकम विनियोजन भएको बताएको हुन्।
यसमा सडक गुरु योजना १ वर्ष भित्रमा सुरु गर्ने उल्लेख छ। यही गुरुयोजनाअनुसार मात्रै सडक र पुलहरु निर्माण गर्ने बताएको हो। प्रत्येक जिल्लामा प्रदेश महत्वको सडक आयोजना निर्माण हुनेछ।
कर्णाले प्रदेशले १ घण्टा भन्दा बढिको दुरु हिड्नु नपर्ने गरी झोलुंगे पुल निर्माण हुने जस्ता कार्यक्रमहरु समावेश भएको छ।
48
Shares
प्रतिक्रिया