ad ad

कारोबार


एलजीकाे एयर प्युरिफायर नेपाली बजारमा

एलजीकाे एयर प्युरिफायर नेपाली बजारमा

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार ११:१९,

सीजी इलक्ट्रोनिक्सले एलजी प्यूरिकेयर एयर प्युरिफायर नेपाली बजारमा भित्राएको छ।

कम्पनीका अनुसार यस एयर प्युरिफायरले शक्तिसाली फिल्टरेशन प्रदान गर्दछ जसले हावामा हानिकारक पदार्थहरु कम गर्दछ र अभिनव शुद्धिकरणहरुले हावामा तैरिरहेको भाइरस र किटाणुहरुलाई हटाउँछ। एलजी प्यूरिकेयर एयर प्युरिफायरले ठाउँ सफा र आरामदायी राख्छ।

यसको डिजाईन यस प्रकार गरिएको छ जसले शक्तिशालि प्रदर्शन र सर्कुलेशनले तपाईको सास फेर्ने हावा सफा र ताजा बजाउँछ। यसको ३६० डिग्री डिजाईनको साथ यसले तपाईको आन्तिरिक ठाउँलाई सुन्दर र सबै दिशाबाट प्रदुषकहरु प्नि उवशोषित गर्दछ। य

यस प्युरिफायरसँग प्रशंसक र एयर प्युरिफायरको अनौठो संयोजन छ जसले सफा हावा ७.५ मिटरसम्म पुर्‍याउँछ। यसले सम्पुर्ण कोठामा सफा बुस्टरको रोटेसनको साथ सफा हावाको वितरण गर्न मदत गर्दछ।

स्मार्ट थिंक टेक्नोलोजिले प्रदुषण स्तर जाँच गर्न र जहाँसुकैबाट एयर प्युरिपायर नियन्त्रण गर्न मदत गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .