मालिमा फ्रान्सेली सेनाहरु त्यहाँका सरकारी सेनालाई सहयोग गर्न तैनाथ छन्। जिहादी समूहविरुद्ध फ्रान्सेली सेनाले लड्दै आएका छन्।
फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोले घटना पनि दुख प्रकट गरेका छन्।
मालिका विभिन्न क्षेत्रमा इस्लामिक जिहादी समूहले प्रभाव बढाएपछि सन् २०१३ यता फ्रान्सले मालिमा हजारौं सेना पठाएको छ।
हाल मालि, माउरीटानिया, नाइजर र बुर्किनाफासोमा फ्रान्सका ४५ सय सेना त्यहाँका सरकारी सेनाको साथमा जिहादी समूहविरुद्ध लडिरहेका छन्। एजेन्सी
प्रतिक्रिया