कारोबार


सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि

नेपालखबर
कात्तिक १५, २०७८ सोमबार ११:५७, काठमाडौँ

सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। 

आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज ९१ हजार ८ रुपैयाँ कायम भएको छ। 

चाँदीको मूल्य पनि वृद्धि भएको छ। आइतबार १ हजार २ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २ सय ४५ रुपैयाँमा कायम भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad