ad ad

कार


मारुती सुजुकीको इग्निस फेसलिफ्ट भर्सन अक्टोबरदेखि बजारमा आउँदै

मारुती सुजुकीको इग्निस फेसलिफ्ट भर्सन अक्टोबरदेखि बजारमा आउँदै

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ७:२,

मारुती सुजुकीको इग्निश फेसलिफ्ट भर्सन अक्टोबरदेखि बजारमा आउने भएको छ। इन्जिनमा ५ स्पीड म्यानु र ५ स्पीड एएमटी अटोमेटिक ट्रान्समिसन दिएको छ। हाईस्पिड अलर्ट, एबीएस, इबीडी उपलब्ध रहेको छ।

पेट्रोल र डिजेल दुई इन्जिन रहेको यसमा १.२ लिटर सिरिज फोर सिलिन्डर इन्जिन रहेको छ। यसको इन्जिन ६ हजार आरपीएममा ८२ बीएचपी पावरका साथै ४२ सय आरपीएममा ११३ एनएम टर्क रहेको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार भारतीय बजारमा आउन लागेको फेसलिफ्ट भर्सनमा न्यु बम्पर, ग्रिलसँगै न्यु फेब्रिक र ड्याशबोर्ड रहेको छ। इन्फोटेनमेन्ट सिस्टम, न्यु स्मार्ट प्ले स्टुडियो सिस्टमसँगै एलइडी प्रोजेक्टर हेडल्याम्प विथ एलइडी डिआरएलएस रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .