बागमती


तीनकुने गैरीगाउँमा पनि भत्काउन थालियो सुकुमवासी बस्ती (तस्बिरहरू)

तीनकुने गैरीगाउँमा पनि भत्काउन थालियो सुकुमवासी बस्ती (तस्बिरहरू)

सरोज शाही
बैशाख १२, २०८३ शनिबार १३:४७, काठमाडौँ

थापाथलीपछि तीनकुनेस्थित गैरीगाउँका सुकुमवासी बस्ती पनि डोजर प्रयोग गरी भत्काउन थालिएको छ।

यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा थापाथलीस्थित बागमती नदीकिनारमा घरटहरा हटाउन सुरु गरेका थिए। हटाउने क्रम जारी छ। 

थापाथलीपपछि तीनकुनेस्थित गैरीगाउँमा पनि अवैध रूपमा बनाइएका घरटहरा हटाउन थालिएको हो। 

केही तस्बिर : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad