काठमाडौँ उपत्यकाबाहेक बागमती प्रदेशका बाँकी सबै मतदान केन्द्रमा खसेको भोटको विवरण प्राप्त भएको छ।
प्रहरी प्रधान कार्यालयले नेपालखबरलाई दिएको जानकारीअनुसार उपत्यकाबाहेक बागमती प्रदेशका मतदान केन्द्रहरूमा बिहान ८ बजेसम्म १० हजार ६ सय २ मत खसेको हो।
बागमतीमा प्रदेशका कुल १ हजार २८८ मतदान केन्द्रमा मतदान जारी छ।
बिहान ७ बजेदेखि देशभर मतदान जारी छ।
63
Shares

प्रतिक्रिया