बागमती


बागमतीबाट एमालेका प्रेम दंगालको उम्मेदवारी दर्ता

बागमतीबाट एमालेका प्रेम दंगालको उम्मेदवारी दर्ता

नेपालखबर
पुस २३, २०८२ बुधबार १५:२७, हेटौँडा

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट डा. प्रेम प्रसाद दंगालले उम्मेदवारी दर्ता गरेका छन्। 

नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका दंगालले मनोनयन दर्ता गरेका हुन्।

दंगाल अखिल नेपाल कृषक महासंघका अध्यक्ष हुन्। 

उनले विनु रायमाझी प्रस्तावक र हिदम लामाको समर्थनमा मनोनयन दर्ता गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad