कर्णाली


राष्ट्रियसभा सदस्यका लागि नेकपा कर्णालीबाट शर्मा र बोहोराको उम्मेदवारी

राष्ट्रियसभा सदस्यका लागि नेकपा कर्णालीबाट शर्मा र बोहोराको उम्मेदवारी

नेपालखबर
पुस २३, २०८२ बुधबार १५:३४, सुर्खेत

आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीबाट नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

नेकपाका तर्फबाट रुकुमपश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अञ्जु महतारा शाहीले मनोनयन दर्ता गराएका हुन्।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट शर्मा र तत्कालीन नेकपा एकीकृत समाजवादीबाट महतरा उम्मेदवार बनेका हुन्।

यस्तै, नेपाली कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका ललितजंग शाही र एमालेका मिनासिंह रखालले उम्मेदवारी दर्ता गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad