बागमती


बागमतीमा कांग्रेसका ४ मन्त्रीले दिए राजीनामा

बागमतीमा कांग्रेसका ४ मन्त्रीले दिए राजीनामा

सुनिता विष्ट
साउन ९, २०८२ शुक्रबार १५:६, हेटौँडा

बागमती प्रदेशमा नेपाली कांग्रेसबाट नियुक्त ४ मन्त्रीले राजीनामा दिएका छन्। 

सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन्।

उनीहरूले मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र ह्वाट्सएपमा पठाएको बताएका छन्।

कांग्रेस नेतृत्वको सरकारमा रहेका सोही दलका ४ मन्त्रीले सरकार छाडेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad