बागमती


कमलपोखरीको शानदार मम पसलमा ग्यास चुहिएर आगलागी हुँदा ११ जना घाइते

कमलपोखरीको शानदार मम पसलमा ग्यास चुहिएर आगलागी हुँदा ११ जना घाइते

नेपालखबर
माघ २४, २०८१ बिहिबार ९:४८, काठमाडौँ

काठमाडौँको कमलपोखरीस्थित शानदार मम पसलमा आज बिहान ग्यास लिक भएर  आगलागी हुँदा ११ जना घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार सबै घाइतेलाई कीर्तिपुर बर्न अस्पताल लगिएको छ। 

‘दुई जनाको अवस्था अलि गम्भीर छ’, उनले भने, ‘घाइतेहरूको नाम हामी कम्पाइल गर्दै छौँ।’

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad