ad ad

बागमती


काठमाडौँको थलीमा शंकास्पद अवस्थामा पुरुषको शव, अनुसन्धान गर्दै प्रहरी

काठमाडौँको थलीमा शंकास्पद अवस्थामा पुरुषको शव, अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
जेठ ८, २०८१ मंगलबार ८:१०, काठमाडौँ

काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका थलीमा आज बिहान एक पुरुष मृत भेटिएका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार ३५/४० वर्षका देखिने व्यक्तिको शव फेला परेको हो। 

प्रहरीलाई स्थानीयले साढे ५ बजेतिर खबर गरेका थिए। 

‘शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको छ’, एसपी अधिकारीले भने, ‘हामी उनको पहिचान गर्दै छौँ, बुझ्दै छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .