ad ad

बागमती


हेटौंडामा मोटरसाइकल दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु

हेटौंडामा मोटरसाइकल दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु

फाइल।


नेपालखबर
फागुन २०, २०७९ शनिबार १५:२७, हेटाैंडा

हेटौंडामा सवारी मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो। हेटौंडा १ चौकीटोलमा भएको दुर्घटनामा हेटौडा–६ चौघडाका कृष्णप्रसाद सापकोटाको निधन भएको हो। 

घटनास्थलमा प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्की सहितको टोली पुगेर थप अनुसन्धान भइरहेको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटना लगत्तै  स्थानीयले त्रिभुवन राजपथ अवरुद्ध गरेका छन्।

मृतकको पहिचान भइनसकेको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .