बागमती


ग्वार्काेमा ट्याक्सी र कार ठोक्किँदा २ जनाको मृत्यु, ६ यात्रु घाइते

ग्वार्काेमा ट्याक्सी र कार ठोक्किँदा २ जनाको मृत्यु, ६ यात्रु घाइते

नेपालखबर
माघ १६ , काठमाडौँ

ललितपुरको ग्वार्काेमा ट्याक्सी र कार आपसमा जुध्दा २ जनाको मृत्यु भएको छ।  

प्रहरीका अनुसार बा.२ ज ३४२० नम्बरको ट्याक्सी र बा. ४ च १ नम्बरको कार गएराति ग्वार्काेको सडकमा आपसमा ठक्कर खाएका हुन्। 

दुर्घटनामा ट्याक्सीमा सवार सुनसरी घर भई हाल ललितपुर ताल्चीखेल बस्ने ४७ वर्षीय सरोज कुमार विक र कारमा सवार चितवन घर भई हाल काठमाडौं ग्रिनल्यान्ड बस्ने ३२ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बीएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका ट्याक्सीमा सवार ५ जना र कारमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

माघ १६, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.