बागमती


चाबहिलमा बसले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु

चाबहिलमा बसले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
माघ १६ , काठमाडौँ

काठमाडौँको चाबहिलमा बसले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–७ चाबहिल पिपलबोटस्थित सडकमा बा. ९८ प ६४२३ नम्बरको स्कुटरलाई प्रदेश ३–०१–००६ ख ११०९ नम्बरको बसले आइतबार दिउँसो ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटरमा सवार गोरखा गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौँ नारायणटार बस्ने २८ वर्षीया रोशनी थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको हेल्पिङ ह्यान्ड अस्पताल (चाबहिल) मा उपचारका क्रममा मृत्यु भएको हो। 

दुवै सवारीसाधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

माघ १६, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.