ad ad

बागमती


काठमाडौं महानगरको उपमेयर पदमा पराजित रामेश्वर श्रेष्ठ प्रदेशसभा चुनावमा उठ्दै

काठमाडौं महानगरको उपमेयर पदमा पराजित रामेश्वर श्रेष्ठ प्रदेशसभा चुनावमा उठ्दै

नेपालखबर
भदौ ११, २०७९ शनिबार ९:५८, काठमाडौँ

गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयर पदमा पराजित नेकपा एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठ आसन्न प्रदेश सभाको निर्वाचनमा उठ्ने भएका छन्। 

पार्टीबाट प्रदेश सभातर्फ काठमाडौं क्षेत्र नम्बर ९ (क) बाट चुनाव लड्ने गरी सर्वसम्मत रूपमा आफ्नो एकल नाम सिफारिस भएको श्रेष्ठले जानकारी दिए।

गत स्थानीय तहको चुनवामा उनी उपमेयर पदमा हारेका थिए।

आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदै छ।     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .