ad ad

अटो


भेस्पा, अप्रिलियाको बडा दशैँ तिहार योजना सार्वजनिक

भेस्पा, अप्रिलियाको बडा दशैँ तिहार योजना सार्वजनिक

नेपालखबर
असोज ८, २०७७ बिहिबार १२:२९,

नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको अधिकारिक बिक्रेता दुगर ब्रदर्स एण्ड सन्स प्रालिले बडा दशैँ तिहारलाई लक्षित गरि बडा दशैँ तिहार योजना सार्वजनिक गरेको छ।

भेस्पा र अप्रिलियाले सुरक्षित यात्राको लागि सुरु गरेको यस योजनामा भेस्पा र अप्रिलिया किन्न इछुक ग्राहकहरु ले स्क्र्याच कार्ड मार्फत रु पाँच हजारदेखि रु ५० हजारसम्मको नगद छुट र सून्य प्रतिसत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन्।

साथै भेस्पा र अप्रिलिया को अफिसियल हेल्मेट, फुटम्याट, स्कूटर कभर र क्यारिङको साथै १ आर्थिक वर्षको फ्री रोड ट्याक्स र १५० सीसस् भेस्पाको खरिद मा रु १० हजार बराबरको फ्री पेरिमीटर किट पनि उपलब्ध गराएको छ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीले अनलाइनबाट नै स्कूटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्रि डेलिभरीसमेत गराउने गरेको छ।

कोभिड १९को यस महामारीले गर्दा नेपाली अर्थव्यवस्था तथा उपभोक्तामा ठुलो असर गरिरहेको अवस्थामा सुरक्षित यात्रालाई प्राथमिकता दिँदै उपभोक्तालाई खरिदमा सहज बनाउनको लागि यो योजना सार्वजनिक गरिएको दुगर ब्रदस एण्ड सन्स प्रालिका उपाध्यक्ष विजय महतो बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .