अटो


लकडाउनलगत्तै सुजुकीको चेकअप क्याम्प : वारेन्टी र फ्रि सर्भिस अवधि थपिने

लकडाउनलगत्तै सुजुकीको चेकअप क्याम्प : वारेन्टी र फ्रि सर्भिस अवधि थपिने

नेपालखबर
चैत २४, २०७६ सोमबार ७:६,

सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सरकारले लागू गरेको लकडाउन सकिएको घोषणा गरेलगत्तै सात दिने चेक अप क्याम्प सञ्चालन गर्ने भएको छ।

सुजुकीले मान्यवारेन्टी र फ्रि सर्भिसको अवधिपनिदुई महिना बढाउने भएको छ।  यो चेकअप क्याम्पको उद्देश्य कारहरुको अवस्था जाँच्नु र कुनै समस्या भएमा त्यसको समाधान गर्नु रहेको कम्पनीले जनाएको छ।

क्याम्पमा कम्पनीले इन्जिन आयललगायत अन्य कन्जुमेबल सामग्रीमा विशेष छुट उपलब्ध गराउनेछ ।

योे योजनाले उहाँहरुको चिन्ता हटाउने अपेक्षाकम्पनीले लिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad